टेलिफोनमा वार्षिक ८४ अर्ब खर्च, इन्टरनेटमा मात्रै १५ अर्ब
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/19e2d95fb35cf028d9ef04e6a79ad8f31489025045.jpg" style="float: left;"><b>फागुन २६, काठमाडौं ।</b> नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा...