<p><b>चैत १०, मुस्ताङ ।</b> थकाली समुदायको उद्गमबिन्दु मानिने मुस्ताङको ठिनी गाउँमा थकाली सङ्ग्रहालय निर्माण भएको छ । <br></p><p>जिल्ला समन्वय समिति मुस्ताङको रु डेढ लाख सहयोग र थकाली समुदायको पहलमा ठिनी गाउँ...