देश विखण्डन गराउन दिँदैनौँ – पूर्वमन्त्री बस्नेत
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/0ca2222de705ffc5f758e83de14f8d861479615851.jpg" style="float: left;"><b>मङ्सिर ५, भक्तपुर</b> । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । <br></p><p>भक्तपुर कमलविनायकस्थित शुभज्योति बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक...