नयाँ विधेयकका नयाँ प्रावधान, चाँडै विवाह गर्नेलाई यस्तो सजाय
<p><b>पुस ९, काठमाडौँ । </b>फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष प्रस्ताव गरिएको छ । <br></p><p>विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी...