रसियाको बेपत्ता विमानको ‘ब्ल्याक सि’ मा भग्नावशेष भेटियो
<p><img src="http://sajhasabal.com/uploads/posts/6c04e02ff130774852cefe2bc92d30ca1482665661.jpg" style="width: 640px; float: left;"></p><p><b>पुस १०, मस्को | </b>चालक दलका सदस्यसहित ९२ यात्रु बोकेर सिरियातर्फ गईरहेको रसियाको एक विमान ‘ब्ल्याक सि’मा दुर्घटनागस्त भएको छ । दुर्घटना भएको उक्त बिमानको भग्नावशेष...