एउटा सचिवलाई ११ गाविसको जिम्मा
सलिम अन्सारी, चैत्र २९, प्युठान । प्युठानमा ११ गाविसको जिम्मेवारी एउटै कर्मचारीलाई तोकिएको छ । कार्यसम्पादनका आधारमा सचिवहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै जिल्लाका गाविस सचिवहरू आन्दोलित भएपछि जिल्ला विकास समिति...