हेटौँडा । मकवानपुरमा स्कर्पियो र कार आपसमा ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् | शनिवार दिउँसो १ बजे मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार...