लामो समय पछि राजापानी सामुदायिक बनले नयाँ नेतृत्व पाउदै
दीपकअनुरागी आचार्य/असोज २३, कपिलवस्तु । कपिलवस्तुकै सबैभन्दा ठुलो सामुदायिक बनको रुपमा लिइने राजापानि सामुदायिक बनको निर्वाचन आज शनिबार हुदै छ । गत बैशाख महिना देखि नेतृत्व बिहिनको अवस्थामा रहेको बनले...