पत्रकार महासंघकोभवन एक वर्षभित्र बनाईसक्ने ओखलढुंगाका पत्रकारहरुको सामुहिक प्रतिवद्धता
पूर्णप्रसाद न्यौपाने/ माघ २१, ओखलढुंगा । ओखलढुंगाका पत्रकारहरुले नेपालपत्रकार महासंघ जिल्लाशाखा ओखलढुंगाको भवन आगामी एक वर्षभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका जनाएका छन् । आगामी आर्थीकवर्ष भित्रैमा महासंघको भवन निर्माण गरिसक्ने महासंघद्धारा...