माघ २३, पोखरा । उपन्यासकार विष्णु भण्डारीको आठौँ कृति तथा पहिलो उपन्यास ‘पहेँलो घाम’माथि पोखरामा शनिबार चर्चा भएको छ । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको मासिक पुस्तक परिचर्चाको ६० औँ...