काठमाडौं | काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६...