एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ?
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मूल्य तोकिएको छ। आगामी मसिंर १५ देखि पुस ६ गतेसम्म आयोजना हुन लागेको पहिलो संस्करणको एनपीएलको टिकट मूल्य सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले...