खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतामा: प्रदेश मन्त्री महर्जन
मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ चैनपुरमा आयोजित...