७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट
काठमाडौँ | प्रतिनिधि सभा सदस्यको १६५ सिटका लागि भएको प्रत्यक्षतर्फको निर्वाचनमा ७१ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५६, नेपाली कांग्रेसले ८,नेकपा एमालेले ३,...