कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्ने बताएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद प्रसाईंले ग्यास तथा...