अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
<p>भदौ ३०, काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ गरको छ । <br></p><p>जसमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा २ सय २३ किलोग्राम सहित २ जनालाई आइतबार...