गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन
<p><b>साउन २७, काठमाडौं । </b>गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्याएकोमा चिकित्सकले मृत...