ओलीविरुद्ध स्टाटस लेखेपछि बालेनलाई बडालको जवाफ- ड्रग्सको नशाबाट बाहिर निस्कनुस्
<p><b>भदौ २६, काठमाडौँ ।</b> अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन्। बडालले मेयर बालेनमाथि सामाजिक सञ्जालमा ड्रग्सको नशामा अशिष्ट र छाडा कुरा लेख्ने गरेको आरोप...