नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
<p><b>भदौ २१, काठमाडौँ । </b>आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।<br></p><p>शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...