पर्यटनमन्त्रीको दाबीः इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु
<p><b>असोज १५, काठमाडौँ । </b>संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो कार्यकालमा नीतिगत रुपान्तरणमा ऐतिहासिक काम गरेको दाबी गरेका छन्। मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)...