हनी–ट्रयापमार्फत ५० वर्षीय विनोदको अपहरणपछि हत्या, मुख्य योजनाकार २१ वर्षीय युवतीसहित ५ जना पक्राउ
<p><b> असोज १७, काठमाडौँ | </b>काठमाडौँका एक ५० वर्षीय व्यापारी, विनोद खड्गीको अपहरणपछि फिरौती असुली गरेर हत्या गरिएको घटना काभ्रेको पाँचखालमा सार्वजनिक भएको छ। असोज ६ गते बिहान साढे ८ बजे पाँचखाल नगरपालिका-८ को...