ग्लोबल टी-२० मा भ्यानकुभरको लगातार तेस्रो हार,दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शन
<p><b>साउन १४, काठमाडौँ | </b>ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङ र सन्दीप लामिछानेको राम्रो बलिङ उत्कृष्ट प्रदर्शनका बाबजुद पराजित भएको...