सुर्खेत उडेको बुद्ध एयरको जहाज नेपालगन्ज अवतरण गरि पुन:काठमाडौं फर्कियो
<p><b>साउन २६, काठमाडौं | </b>काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरि पुन:काठमाडौं फर्किएको छ । <br></p><p>मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक...