करण जोहर भन्छन् – म लामो समयदेखि सिंगल छु तर, पार्टनरको आवश्यकता छैन
<p><b>असार २७, काठमाडौँ । </b>बलिउड फिल्म निर्माता करण जोहरले हालै आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका छन् । उनले लामो समयदेखि सिंगल रहेको र सिंगल हुँदा पनि रमाइलो गरिरहेको बताए ।...