केन्द्रीय कार्यालयमा रास्वपाको दुईदिने ‘क्लोज क्याम्प’सुरु
<p><b>साउन १८, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयमा दुई दिने बन्द कार्यशाला(क्लोज क्याम्प) आयोजना गरेको छ। <br></p><p>आज बिहान सुरु कार्यशाला शनिबारसम्म चल्ने रास्वपाले जनाएको छ। </p><p>कार्यशालामा विचार, संगठन,...