धार्चेको पहिरो अपडेट: रेसेमा पहिरोमा बेपत्ता युवकको शव ७ दिनपछि फेला
<p><b>साउन १९, गोरखा ।</b> उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ ।<br></p><p>आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीय रमेश परियारको शव शनिबार...