सय जना श्रमिक पठाउनै पर्ने प्रावधान कार्यान्वयनमै नल्याई संशोधन गरिँदै
<p><b>साउन २१, काठमाडौँ । </b>सरकारले इजाजत प्राप्त म्यानपावर कम्पनीले वर्षमा कम्तीमा सय जना श्रमिक वैदेशिक रोजगारीमा पठाउनै पर्ने प्रावधान हटाउने भएको छ। <br></p><p>करिब साढे ५ वर्षअघि यो प्रावधान ल्याए पनि अव्यावहारिक...