मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक
<p><b>साउन १६, काठमाडौँ । </b>मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् ।<br></p><p>मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्बजनिक...