सिप मेलाको पहिलो चरण शुक्रबार सकिँदै, दोस्रो चरण जेठ ६ गतेदेखि
<p><b>जेठ ३, काठमाडौँ । </b>काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ ।<br></p><p>वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए ।...