बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा
<p><b>चैत १६, काठमाडौँ । </b>बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी...