अमेरिकी डलरको भाउ बढ्याे, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर!
<p><b>फागुन ३०, काठमाडौँ । </b>नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। <br></p><p>जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको...