दुई खेलाडीको अर्धशतकसँगै नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य
<p><b>चैत २१, काठमाडौँ । </b>भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको छ।<br></p><p>नेपालले पहिलो इनिङ खेल्दै २० ओभरको समाप्तिमा ७...