लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छः अर्थमन्त्री
<p><b>चैत २०, काठमाडौँ । </b>अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन्। <br></p><p>नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय...