राष्ट्रपतिको निर्वाचनमा विजयी भएलगत्तै पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी
<p><b>चैत ५, काठमाडौँ | </b>रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा ठुलो जित हासिल गरेसँगै पुटिनले सो अभिव्यक्ति दिएका हुन् । योसँगै...