जब ओस्कारको स्टेजमा न्यूड पुगे जोन सिना
<p><b>फागुन २८, काठमाडौँ |</b> नेपाली समयअनुसार सोमबार संसारकै प्रतिष्ठित मानिने ओस्कार अवार्ड (द एकेडेमी अवार्ड) वितरण गरियो । अवार्ड कार्यक्रममा विजेतासँगै यस्ता मुभमेन्ट भए, जुन सर्वाधिक चर्चाको विषय बनेको छ...