एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने
<p><b>चैत ८, काठमाडौँ |</b> नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ ।<br></p><p>नेकपा एसको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई...