‘म्याकुरी’को आरोप: म श्रीमती पीडित हुँ, श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरे
<p><b>फागुन १०, काठमाडौँ | </b>हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका छन् ।<br></p><p>उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू...