कोशीमा नतिजा नआउँदै कृष्ण सिटौला मतगणनास्थलबाट बाहिरिए
<p><b>माघ ११, विराटनगर ।</b> कोशीमा राष्ट्रियसभा चुनावको अन्य पुरुषतर्फ मतगणना जारी रहँदा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गणनास्थलबाट बाहिरिएका छन् । राप्रपाका उम्मेदवार उद्धवप्रसाद पौडेलले अनपेक्षितरूपमा अग्रता...