सदनमा ६५ जनामात्र सांसद, गणपुरक संख्या नपुगेपछि स्थगित
<p><b>फागुन १०, काठमाडौँ | </b>प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । एमालेक सचेतक महेश बर्तौलाले गणपुरक संख्यामा प्रश्न उठाएपछि गणना गर्दा नपुगेको हो ।<br></p><p>संविधानअनुसार कुनै प्रस्ताव निणयार्थ प्रस्तुत...