काठमाडौंको ब्रह्मटोलमा आगलागी, जलेर एक जनाको मृत्यु
<p><b>माघ ३, काठमाडौं |</b> काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल रहेका छन् ।<br></p><p>बुधबार बिहान विद्युत सर्ट भएर...