संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ : लीलादेवी बोखिम लिम्बू
<p><b>पुस २८, काठमाडौँ |</b> संसद्मा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था...