काठमाडौँ | प्रहरीले गोंगबु टाउन प्लानिङमा रहेको एउटा घरबाट तीन करोड नगद बरामद गरेको छ । एक जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर...