प्रचण्डले बोलाए पदाधिकारी बैठक
<p><b>पुस २२, काठमाडौँ। </b>सत्तारुढ गठबन्धनको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय...