प्रधानमन्त्री दाहाल जाजरकोटमा
<p><b>कार्तिक १८, काठमाडौँ | </b>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि शनिबार बिहान जाजरकोट पुगेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित...