तास र लङ्गुरबुर्जा खेल्ने १३३ समातिए, २१ लाख बरामद
<p>कात्तिक ३०, काठमाडौं । प्रहरीले गत २० दिनको अवधिमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।<br></p><p>कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको...