नेपालले ४३ रनमा गुमायो ३ विकेट, कुशल भुर्तेल पनि आउट
<p><b>कार्तिक १६, काठमाडौँ |</b> विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । ४३ रन जोड्दा नेपालले तेस्रो विकेटका...