गाजामा भएको आक्रमणको एमालेद्वारा निन्दा, सबैखाले आक्रमण रोक्न आह्वान
<p><b>कार्तिक १, काठमाडौँ </b>| नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणप्रति निन्दा गरेको छ ।<br></p><p>एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रमणबाट अस्पतालमा उपचार गराइरहेका बिरामी,...