जगडोल गोली प्रकरण : खुट्टा र तिघ्रामा २ गोली, लुटेरा समूहबाट १ पेस्तोल र ७ राउण्ड गोली बरामद
<p><b>असोज २५, काठमाडौँ | </b>गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा गोली प्रहार गरी प्रहरी टोलीले तीन जना लुटेरा समूहलाई नियन्त्रणमा लिएको छ। <br></p><p>उनीहरुको साथबाट १ थान पेस्तोल र ७ राउण्ड गोली भेटिएको काठमाडौं उपत्यका...