बानेश्वरमा सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच के विषयमा भयो कुराकानी?
<p><b>साउन २२, काठमाडौँ | </b>सदनको अवरोध हटाउनेबारे सत्ता र प्रमुख प्रतिपक्षी नेकपा एमाले बीचको छलफल निष्कर्षविहीन भएको छ।<br></p><p>सोमबार अपराह्न संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल...