महिलाले वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क फिर्ता पाउँछन्, अभिमुखीकरण तालिमको महत्व
<p><b><u>वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रुपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । <br></u></b></p><p>- वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो सोको...